FAQs Complain Problems

पचालझरना

Read More

पढ्दै गरेका बिद्यार्थीहरु, श्री कालिका मा. बि. खयरकाेट

Read More

पचालझरना गाउपालिकाकाे स्थायि केन्द्र पडेक्षा चाैर

Read More

नुवाघरकाे जात्रा

Read More

सिकु चिउटे गडा कात्तिक पुर्णिमाकाे मेला

Read More

बिद्यार्थीहरु बिहानको प्रार्थनामा, श्री पंगेली मा. बि. नुवाघर

Read More

खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धि १० बर्षे आवधिक योजना

Read More

पचालझरना गाउँपालिकाको प्रशासकीय भवन

Read More

पचालझरना गाउँपालिकाको प्रशासकीय भवन पडेक्षा, कालिकोट

Read More

जनप्रतिनिधीबाट तपार्इले के आशा गर्नु भएको छ ?

क)  बिकास                              ख) रोजगारी                           ग) सु -शासन                   

पचालझरना गाउँपालिकाको परिचय

नेपाली खस भाषाको उदगमस्थल कर्णाली को सिजा वेल्ड सित जोडीयको पलाता र विगतको पलाता वेल्ड हालको कालिकोट जिल्लाको पलाता र पचालझरना गाउँपालिका रहेका छन । यहा आफ्नै मौलीक सांस्कृतिक पहिचान जैविक विबिधता , प्राकृतीक सुन्दरता र स्रोत साधनले भरीपुर्ण छ । पचाल झरना गाउँपालिका सावीकको राम्नाकोट , नानीकोट र आधा भन्दा बढी बदालकोटको सिकु मिलायर बनेको छ र जिल्लाकै पहिचान र गौरव ३८१ मिटर अग्लो पचालझरनाको नामबाट नामाकरण भएको गाउँपालिका पर्यटकीय एवं धार्मीक सांस्कृतीक रुपले एक केन्द्रकै रुपमा परिचीत छ । १६६.९२ वर्ग किलोमिटर भु–भागमा फैलीयको यो गाउँपालिका पुर्वमा पलाता गाउँपालिका , पश्चिममा रास्कोट नगरपालिका उत्तरमा बाजुरा र दक्षिणमा खाडाचक्र नगरपालिकाले घेरीएयको छ । समुन्द्री सतहदेखी ९७० मिटर उचाइमा रहेको हाम्रो गाउँपालिकासगँ कालीकोटकै अग्ला हिमाल पुग र चुली पनी यसै मा जोडीयका छन । भारतको रुपडीयावाट हुम्लाको हिल्सा जोड्ने कर्णाली करीडोरले यस गाउँपालिकाको एकसाइड छिचोलेर गएको छ । यसले केही सभ्भावनाका ढोका समेत खोली दिएको छ गाउँपालिकाको विच भागमा च्यातेर देशकै अग्लो लामो कर्णाली नदी आफ्नै गतीमा गतिमा छ । खासगरी – झरना, हिमाल, कडाचट्टानी पहाड लेकाली मैदान फाट , प्राचीन स्थल मठ मन्दीर प्ररातात्वीक महत्वका धार्मीक तथा पर्यटकीय स्थल , लेकभरी हिमाली जडीबुडी बन्यजन्तु यहाका मुख्य पहिचान रहेकाछन ।

सूचना तथा समाचार

मिति
बेरोजगार ब्यक्तिहरुको सूचीमा सूचिकृत हुने सम्बन्धमा 02/27/2026 - 12:58
वडा नं ६ को प्रशासकीय भवन निर्माण सम्बन्धी सूचना 02/08/2026 - 00:00
कृषि तथा पशुपालन मार्फत जीविकोपार्जन सुधार कार्यक्रमको लागि प्रस्तावना आवहान सम्बन्धमा 01/20/2026 - 00:00
कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२ 12/09/2025 - 12:56
स्वास्थ्य संस्थाहरुको लागि औषधी तथा उपकरण खरिद सम्बन्धि सूचना । 09/09/2025 - 10:51
जनस्वास्थ्य अधिकृत पदको दरखास्त आवह्रान सम्बन्धमा 09/07/2025 - 12:06
मनो सामाजिक परामर्सकर्ता र कार्यालय सहयोगी पदको अन्तिम नतिजा 08/28/2025 - 13:26
मनोसामाजिक सहजकर्ता र कार्यालय सहयोगी पदको परीक्षा सम्बन्धमा 08/25/2025 - 12:05
शिक्षक सरुवा सम्बन्धमा 08/17/2025 - 12:02

जन प्रतिनिधि

अध्यक्ष
उपाध्यक्ष
वडा नं ६को वडा अध्यक्ष तथा प्रवक्ता

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
सूचना प्रविधि अधिकृत

जानकारी

//