पचालझरना गाउँपालिकाबाट जन्मदर्ता, मृत्युदर्ता बसाइ सराई तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ, साथै गैरसरकारी संस्था दर्ता, प्राकृतिक प्रकोप सहायता सहित अन्य सेवा सुबिधा प्रदान गरिन् ।
प्रमुख समाचार
प्राय सोधिने प्रश्नहरु
गाउँपालिकाबाट जन्मदर्ता, मृत्युदर्ता बसाइ सराई तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ, साथै गैरसरकारी संस्था दर्ता, प्राकृतिक प्रकोप सहायता सहित अन्य सेवा सुबिधा प्रदान गरिन्छ ।
प्रहरी सर्जिमिन मुचुल्का, सम्बन्धित वडाको सिफारिश सहित निवेदन दर्ता गर्ने, तोक लगाउने र स्थानीय तहले तोकिएको सहायता उपलब्ध गराउने छ I
पचालझरना गाउँपालिका सम्पर्क गर्न निम्न मोबाइल नम्बरहरुमा फोन गरि सम्पर्क गर्न सकिने छ ।
गाउँपालिका अध्यक्ष : 9848197233
प्रमुख प्रशासकीय अधिकृत : 9858322071
सूचना प्रविधि अधिकृत : 9858322073
पचालझरना गाउँपालिकाको कुल जनसंख्या १३ हजार ९ सय ७५ छ l
पचालझरना गाउँपालिका हिमाली जिल्ला कालिकोटका छ वटा गाउँपालिका मध्येको एक पर्यटकीय र प्राकृतिले भरिपुर्ण गाउँपालिका हो । जिल्ला सदरमुकाम खाडाँचक्र नगारपालिका सगँ जोडीएका तीन वटा साविकका गाविस (बदाल्कोट, राम्नाकोट र नानीकोट) समेटेर बनेको यो जनसंख्या, भौतिक पुर्वाधार विकास संगै नागरीकको जीवन स्तरको समेत मुल्यांकन गरि साविकका गाउँविकास समितिहरुलाई गाउँपालिकाको रुपमा विकास गर्ने नेपाल सरकारको निति अनुरुप वि.स. २०७२ सालमा एसियाकै अग्लो झरना पचालझरनाको नामले स्थापना भएको पचालझरना गाउँपालिकाको कर्णाली प्रदेश अन्तरगत पर्ने एक प्रकृतिक सौर्दयले भरिपुर्ण र ऐतिहासिक हिमाली जिल्ला कालिकोटका तीन वटा गाविसहरु समेटिएको गाउँपालिका हो ।

कुल लम्बार्इ ३८१ बर्गमिटर रहेको छ ।
कर्णाली प्रदेश, कालिकोट जिल्लाको उत्तपश्चिमको साविक राम्नाकोट गाविस वडा ७ को खार्दुमा पर्दछ ।
क) बिकास ख) रोजगारी ग) सु -शासन