FAQs Complain Problems

पचालझरना

Read More

जन प्रतिनिधि

अध्यक्ष
उपाध्यक्ष
वडा नं ६को वडा अध्यक्ष तथा प्रवक्ता

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
सूचना प्रविधि अधिकृत

सेवाहरु

सेवा प्रकारः- व्यवसाय नविकरण
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालयः- राजश्व
सेवा शुल्कः- पुजिँ अनुसार
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. नागरिकता प्रमाणापत्रको प्रमाणित प्रतिलिपि
  3. स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
  4. बहाल सम्झौताको प्रतिलिपि

आफ्नै घर भए टहरा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद

सेवा प्रकारः- पन्जिकरण
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- प्रशासन शाखा
सेवा शुल्कः- नि: शुल्क
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
  3. मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र
  4. अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
  5. मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र

सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

सेवा प्रकारः- पन्जिकरण
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- प्रशासन शाखा
सेवा शुल्कः- नि: शुल्क
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. बालकको बाबु/आमाको नागरिकता
  3. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः- पन्जिकरण
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- प्रशासन शाखा
सेवा शुल्कः- नि: शुल्क
आवश्यक कागजातहरुः-
  1. दुलहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  2. बसाँई सरी आएकाको हकमा बसाँई सराई दर्ता प्रमाणपत्र
  3. दुलाह दुलही दुवै उपस्थि भई सनाखत गर्नु पर्ने ।
  4. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  5. वि.स. २०३४ पछिको हकमा विबाह दर्ता प्रमाण पत्रको प्रतिलिपि

जानकारी