FAQs Complain Problems

पचालझरना

Read More

पढ्दै गरेका बिद्यार्थीहरु, श्री कालिका मा. बि. खयरकाेट

Read More

पचालझरना गाउपालिकाकाे स्थायि केन्द्र पडेक्षा चाैर

Read More

नुवाघरकाे जात्रा

Read More

सिकु चिउटे गडा कात्तिक पुर्णिमाकाे मेला

Read More

बिद्यार्थीहरु बिहानको प्रार्थनामा, श्री पंगेली मा. बि. नुवाघर

Read More

खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धि १० बर्षे आवधिक योजना

Read More

पचालझरना गाउँपालिकाको प्रशासकीय भवन

Read More

पचालझरना गाउँपालिकाको प्रशासकीय भवन पडेक्षा, कालिकोट

Read More

बयालझरना

Read More

श्री विद्यालदेवी मा वि का शिक्षकहरुसगँ शिक्षण सिकाइ सम्बन्धी अन्तरक्रिया गर्दै गाउँपालिका अध्यक्ष ज्यु

Read More

श्री विद्यादेवी मा वि मयकोटमा Smart Board प्रयोग सम्बन्धी सिकाउदै IT Officer

Read More

सूचना तथा समाचार

मिति
नेपाली कागज तथा दालमोट उत्पादन सम्बन्धि तालिम 01/10/2025 - 14:07
स्तर वृद्धि र बढुवा सम्बन्धी सूचना । 01/06/2025 - 13:59
राष्ट्रपति महिला उत्थान कार्यक्रमको प्रस्तावना माग सम्बान्धमा 2081 01/03/2025 - 10:47
सीप तथा क्षमता विकास तालिम संचालनका लागि तालिम प्रदायक संस्थाहरु सूचीकृत हुने आउने सम्बन्धमा 12/18/2024 - 10:43
फुकोट कर्णाली अर्धजलासय युक्त जलविधुत आयोजना 480 मे वा बोटबिरुवाहरुको क्षतिपूति माग सम्बन्धमा 11/29/2024 - 13:14
श्री जनता मा वि खार्दुको प्रा वि तृतीय श्रेणी शिक्षक सरुवा भइ आउने सम्बन्धमा 11/12/2024 - 10:29
व्यावसाय दर्ता गर्ने सम्बन्धमा 07/30/2024 - 13:31
बार्षिक निती तथा कार्यक्रम २०८१।०८२ 06/24/2024 - 16:07
अर्ध वार्षिक आय व्ययको विवरण सार्वजनिक गरिएको सम्बन्धमा 02/25/2024 - 11:53

जन प्रतिनिधि

अध्यक्ष
उपाध्यक्ष
वडा नं ६को वडा अध्यक्ष तथा प्रवक्ता

पदाधिकारी

निमित्त प्रमुख प्रशासकीय अधिकृत
सूचना प्रविधि अधिकृत

सेवाहरु

सेवा प्रकारः- व्यवसाय नविकरण
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालयः- राजश्व
सेवा शुल्कः- पुजिँ अनुसार
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. नागरिकता प्रमाणापत्रको प्रमाणित प्रतिलिपि
  3. स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
  4. बहाल सम्झौताको प्रतिलिपि

आफ्नै घर भए टहरा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद

सेवा प्रकारः- पन्जिकरण
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- प्रशासन शाखा
सेवा शुल्कः- नि: शुल्क
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
  3. मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र
  4. अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
  5. मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र

सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

सेवा प्रकारः- पन्जिकरण
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- प्रशासन शाखा
सेवा शुल्कः- नि: शुल्क
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. बालकको बाबु/आमाको नागरिकता
  3. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः- पन्जिकरण
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- प्रशासन शाखा
सेवा शुल्कः- नि: शुल्क
आवश्यक कागजातहरुः-
  1. दुलहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  2. बसाँई सरी आएकाको हकमा बसाँई सराई दर्ता प्रमाणपत्र
  3. दुलाह दुलही दुवै उपस्थि भई सनाखत गर्नु पर्ने ।
  4. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  5. वि.स. २०३४ पछिको हकमा विबाह दर्ता प्रमाण पत्रको प्रतिलिपि

जानकारी