FAQs Complain Problems

पचालझरना गाउँपालिका कुन ठाउँमा पर्छ ?

 पचालझरना गाउँपालिका हिमाली जिल्ला कालिकोटका छ  वटा गाउँपालिका मध्येको एक पर्यटकीय र प्राकृतिले भरिपुर्ण गाउँपालिका हो । जिल्ला सदरमुकाम खाडाँचक्र नगारपालिका सगँ जोडीएका तीन  वटा साविकका गाविस (बदाल्कोट, राम्नाकोट  र नानीकोट) समेटेर बनेको यो जनसंख्या, भौतिक पुर्वाधार विकास संगै नागरीकको जीवन स्तरको समेत मुल्यांकन गरि साविकका गाउँविकास समितिहरुलाई गाउँपालिकाको रुपमा विकास गर्ने नेपाल सरकारको निति अनुरुप वि.स. २०७२ सालमा एसियाकै अग्लो झरना पचालझरनाको नामले स्थापना भएको पचालझरना गाउँपालिकाको कर्णाली प्रदेश  अन्तरगत पर्ने एक प्रकृतिक सौर्दयले भरिपुर्ण र ऐतिहासिक हिमाली  जिल्ला कालिकोटका तीन वटा गाविसहरु समेटिएको गाउँपालिका हो ।