FAQs Complain Problems

नगर परिषदको निर्णय

हिउदे गाउँसभा निर्णयहरु

दस्तावेज: 

पचालझरना गाउँपालिकाकाे २०७५।०७६ काे गाउँसभा सम्पन्न

मिति २०७५।०३।२४ गतेका दिन यस पचालझरना गाउँपालिकाकाे आर्थिक वर्ष २०७५।०७६ काे गाउँसभा गाउँपालिका अध्यक्ष श्री खड्गराज सेजुवालकाे अध्यक्षतामा सम्पन्न भयो । गाउँसभामा जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाही प्रमुख अतिथिकाे रूपमा उपस्थित हुन भएका थिए भने  जिल्ला समन्वय समितिका सदस्य श्री नेत्र राज श

//