FAQs Complain Problems

नीति तथा कार्यक्रम २०७५

यस गरिमामय गाउँ सभामा उपस्थित प्रमुख अथिति  विषेश अथिति अन्य अथिति सम्पुर्ण जनप्रतिनीधि, राजनैतिक दल नागरीक समाज पत्रकार, सघं संस्था सुरक्षाकर्मी लगायत उपस्थित सम्पुर्णमा न्यानो अभिवादन सहित  स्वागत गर्न पाउदा असाध्यै हर्सित छौ ।  यहासम्म पुर्याउने महान शहिदहरु प्रति हार्दीक श्रदाञ्जली अर्पण गर्दै, वेपत्ता घाइते, अपाङ्ग, योद्धहरु शहिद परिवार र वेपत्ता परिवारजन लगायत सम्पुर्णमा सम्मान प्रकट गर्न चाहन्छु । वलीदानको  कृर्तिमानले नै आजको परिवर्त सम्भव भएको हो भन्ने कुरा राख्न चाहन्छु ।

आर्थिक वर्ष: