FAQs Complain Problems

सूचना तथा समाचार

गाउँपालिका अध्यक्ष पर्यटन मन्त्रालयमा माग पत्र पेश गर्दै ।

पर्यटन मन्त्रालय मा अाज पर्यटन मन्त्री रबिन्द्र अधिकारी ज्यु सग पचालझरना सुचिकृत तथा संरक्षण पर्बन्दन र भाैतिक संरचना निर्माणका लागि अनुराेध पत्र पेश देशभरिका 100 वटा पर्यटकीय गन्तव्य सगै पचाल झरना पनि सम्बाेधन यहि बर्ष मा हुने बिस्वास मन्त्री ज्यु बाट

Pages